‘चार किल्ला कायम नभएसम्म फेवाताल किनारका संरचना नहटाउन उच्च अदालतको परमादेश’

पोखरा – फेवातालको चार किल्ला कायम नभएसम्म कुनै पनि संरचना नहटाउन उच्च अदालत पोखराले मंगलबार उत्प्रेषण मिश्रित निषेधाज्ञा सहितको परमादेश जारी गरेको छ । अदालतको यो परमादेश पछि पोखरा महानगरले चेतावनी सहित जारी गरेको सुचना कार्यान्वयन नहुने भएको छ । महानगरले फेवाकिनारबाट ६५ मिटर भित्रका संरचना हटाउन र नहटाए महानगर आफैले हटाउने र लागेको खर्च … Continue reading ‘चार किल्ला कायम नभएसम्म फेवाताल किनारका संरचना नहटाउन उच्च अदालतको परमादेश’